इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत अर्थात् ५५ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here