ग्लोबल आईएमई बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । ग्लोबल आईएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । १ प्रतिशत बोनस शेयर वितरणका लागि बैंकको शेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै बैंकको शेयर मूल्य प्रतिकित्ता २०८ रुपैयाँ ९१ पैसा कायम भएको छ । यसअघि बैंकको शेयर मूल्य प्रतिकित्ता २११ रुपैयाँ थियो ।

यससँगै अबको बजारमा ग्लोबल आईएमई बैंकको पहिलो शेयर कारोबार प्रतिकित्ता २११ रुपैयाँलाई आधार मानेर हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here