शेयर कारोबार हुने अवधि २४ मिनेट थप

काठमाडौं । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाएको छ ।

आज नेप्सेको सिस्टममा वरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here