अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ ।

त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here