१ लाख २१ हजार पुग्यो सुनको भाउ

काठमाडौं । सुनका भाउले आज पनि दिनदिनै नयाँ रेकर्ड बनाएकोे छ । सोमबार सुनको भाउ प्रतितोला १ लाख २१ हजार नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो। स्थानीय बजारमा चाँदीको मूल्य भने प्रतितोला १५ हजार ४५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here