कवाडी गोदाम आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौं । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो।

विराटनगर ७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।

घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here