नेपाल बैंकको सीइओमा तिलकराज पाण्डे नियुक्त

काठमाडौं । नेपाल बैंकको सीइओमा तिलक राज पाण्डे नियुक्त भएका छन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेकोमा संचालक पाण्डेलाई नियुक्त गरेको हो ।

पर्वत घर भएका पाण्डे काँग्रेस निकट पूर्व बैंकर हुन् । नेपाल बैंकबाट अवकास पाउनु अघि उनी ऋण महाशाखाका प्रमुख थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here