सिन्धुपाल्चोकमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प

काठमाडौ । सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहान १० बजेर १७ मिनेट सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म जानकारी आएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here