टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन्। शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा उनलनाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुन: सञ्चालनमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here