टी-२० टिममा विराट र रोहित फर्किए

एजेन्सी । अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।

टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका छन्। विराट र रोहितको टिममा आगमनलाई यो वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि महत्वपूर्ण मानिएको छ।

टिममा सूर्यकुमार यावद र हार्दिक पाण्ड्या चोटका कारण सामवेश छैनन्। ‍

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here