दुर्गा प्रसाईंमाथि मुक्का प्रहार, एकजना प्रहारीको नियन्त्रणमा

काठमाडौं । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

उनलाई प्रहारीले नियन्त्रणमा लिएको छ । प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका थिए । प्रहरीको अनुसार किन आक्रमण भयो भन्ने कारण अहिले नै पत्ता लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here