पार्किङ हटाएपछि यस्तो देखियो न्युरोड क्षेत्र (फोटोफिचर)

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौंको टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here