बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ ।

मेयर शाह भने हैटौँडा गएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here