नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा

काठमाडौं । नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेको छ ।

शुक्रबार भएको खेलमा अफगानस्तानलाई हराउदै नेपाल सुपर सिक्समा पुगेका हो । समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालल उत्कृष्ट प्रदर्शन गरेका छन् । अब सुपर-६ मा नेपालले समूह ए का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

अफगानिस्तानसँग नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here