Tag: नेपाल आर्थिक पत्रकार समाज

‘अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्छौं’ – अर्थमन्त्री

सरकारको सामर्थयका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनको भनाइ थियो। उनले भने, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो।'