‘ह्याप्पी लर्निङ प्याक’

टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ : विद्यार्थी र शिक्षकलाई पाँचमा ३५ जीबी डाटा

काठमाडौं, १६ भदौं । कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ...

६ वर्ष अगाडि