Tag: genz #nepokids #protest

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन

सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले गर्न लागेको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि समर्थन जनाएका छन् ।