Tag: kiran

भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ ।