Tag: #kulman #action

१४ अर्ब २३ कराेड बराबरकाे सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

ठेक्काकाे सम्झौता गरेर काम नभइ वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।