Tag: #vegetable #price

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२, गाजर (लोकल) प्रतिकेजी ४०, गाजर (तराई) प्रतिकेजी ३० तोकिएको छ ।

यस्ताे छ आजको तरकारी र फलफूलको थाेक मूल्य

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यस्तो छ तरकारी र फलफूलको मूल्य,गुन्द्रुक प्रतिकेजी ३००

कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

सबैभन्दा सस्तो तरकारी सानो गोलभेडा, कुनको भाउ कति ?(सूचीसहित)

आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेडा छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। आज नेपाली सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। कुरिलोे ३५० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।