सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गरेका छन् ।

७ घण्टा अगाडि

बाढी प्रभावितका लागि चेम्बरले दियो राहत सामग्री, आइतबार सरकारलाई हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

१० घण्टा अगाडि

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघ, करिब रु. ५ करोड सहयोग प्रतिवद्धता

गैरआवासीय नेपाली संघ -एनआरएनए) चाइनाको सहयोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा अस्थायी रूपमा आश्रय लिएर बसेका करिब ४ सय जना बालबालिकाका लागि आइतबार ३ हजार थान कपडा...

१२ घण्टा अगाडि

त्रिशुली–३ ‘ए’मा केबल आउटलेट टनेलबाट प्रवेशको प्रयास हुँदै

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

१३ घण्टा अगाडि

सिटी एक्सप्रेसमार्फत विश्वभरबाट नेपालमा निशुल्क पैसा पठाउन पाइने

सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क नलाग्ने भएको छ ।

१३ घण्टा अगाडि

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस : ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् । उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका थिए । विदुरमा उनले नेपाली...

१८ घण्टा अगाडि

कृष्णभिर भासिदा सडक अवरुद्ध

काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

१९ घण्टा अगाडि

भोटेकोशी नदीमा पुनः बाढी, कस्तो छ पछिल्लो अवस्था ?

रसुवा, १४ भदौः भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो...

२० घण्टा अगाडि

गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो

गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् ।

१ दिन अगाडि

चार दिनसम्म जलविद्युतका सुरुङ भित्रै थुनिए सयौं कामदार, उद्धारको प्रगति के छ ?

रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा कठिनाई देखिएको छ ।

१ दिन अगाडि
1 2 3 3,715