टी-२० विश्वकप २०२६: नेपाल इटलिसँग भिड्दै

नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दै छ

४ महिना अगाडि

प्रचण्डले भने ‘विपक्षीहरू पनि नेकपाकाे राम्रो माहोल बन्दै गएको भन्न थालेका छन्’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् ।

४ महिना अगाडि

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित

चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

४ महिना अगाडि

सुन प्रतितोला ११ सय बढ्यो, यस्ताे छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ।

४ महिना अगाडि

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ ।

४ महिना अगाडि

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ ।

४ महिना अगाडि

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्तो छ ६ महिनाको अर्थतन्त्र

अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२–८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ,...

५ महिना अगाडि

नेकपाको घोषणापत्र सार्वजनिक, यी हुन मुख्य मुख्य विशेषता

नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

५ महिना अगाडि

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गरि फागुन ३ गतेभित्र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ ।

५ महिना अगाडि

स्वीस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउने लगानी बोर्डको तयारी

लगानी बोर्ड नेपालले स्वीस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भइ पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने कार्य अघि बढाउने भएको छ ।

५ महिना अगाडि
1 48 49 50 51 52 3,677