डेमोक्र्याटिक उम्मेदवार डोनाल्ड ट्रम्पसँग डेमोक्र्याटिक उम्मेदवारको चुनावी बहसपछिगायक टेलर स्विफ्टले कमला ह्यारिसको समर्थन गरेकी थिइन् ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय...
सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी...
सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक गरी अर्थले स्रोत सुनिश्चत...
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. पचास लाख सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण...
एप्पलले आइफोन १६ सार्वजनिक गरेको केही घण्टापछि नै चिनियाँ कम्युनिकेसन टेक्नोलोजी कम्पनी हुवावेले आफ्नो लेटेस्ट स्मार्टफोन मेट एक्सटी अल्टिमेट डिजाइन सार्वजनिक गरेको हो ।
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५० दशमलव ७३ अंकले घट्दै २६ सय ३७ को विन्दुमा झरेर रोकिएको हो । आज...
© 2026 Cloud Patrika. All Rights Reserved.