उद्धार र राहतमा आजको अपडेट के छ ? प्रधानमन्त्रीले दिए यस्तो जानकारी

प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।

२ घण्टा अगाडि

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गरेका छन् ।

२ घण्टा अगाडि

भोटेकोशी बाढि: उद्धार तथा राहत व्यवस्थापनमा मंगलबारसम्म ७,९९२ प्रहरी परिचालन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ।

८ घण्टा अगाडि

सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ ।

१४ घण्टा अगाडि

पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापना खाका बनाउन कार्यदल गठन

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ।

१५ घण्टा अगाडि

बागमतीमा पनि बढ्याे जल सतक, सतर्क रहन आग्रह

काठमाडौंस्थित बागमती नदि गौरीघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ।

१ दिन अगाडि

विष्णुमतीमा जल सतह खतरा तह नजिक

नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

१ दिन अगाडि

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “यो दुःखमा नेपाल एक्लै छैन”

रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले...

२ दिन अगाडि

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।

२ दिन अगाडि

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही...

२ दिन अगाडि
1 2 3 3,716