महिला उद्यमीका समस्या समाधान गर्ने मन्त्री बादीको प्रतिवद्धता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतस्थित लघु औद्योगिक ग्राममा महिला उद्यमीहरूले सञ्चालन गरेका विभिन्न व्यवसायको अवलोकन गर्दै उनीहरूसँग प्रत्यक्ष संवाद गरेकी छिन् ।

४ घण्टा अगाडि

कोपमा भाग लिन परराष्ट्र मन्त्री टर्कीएमा

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् ।

४ घण्टा अगाडि

कार्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी स्नान र दीपदान गरिँदै, लक्ष्मी पूजा पनि आजै

काठमाडौँ, २२ कात्तिक । अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी आज बिहान नरक चतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान नदी,...

४ घण्टा अगाडि

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

२० घण्टा अगाडि

सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

२१ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने केही कार्यालयमा सेवाप्रवाहलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन...

२० घण्टा अगाडि

टिकटकसँगको सहकार्यमा भिटिज नेपाल अभियान प्रारम्भ

नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्यसहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।

१ दिन अगाडि

बीपी राजमार्गमा आवागमन सहज बनाउन निर्देशन

पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन् ।

१ दिन अगाडि

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन के गर्दैछ प्राधिकरण ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको बताएको छ ।

१ दिन अगाडि

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ। सहमतिसँगै शनिबार राती डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन् ।

१ दिन अगाडि

ग्लोबल आइएमईले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

१ दिन अगाडि
1 2 3 … 3,748