महानायक राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’को बुक–टुर गर्ने भएका छन् ।
२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेकाे छ। सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो । मंगलबार कारोबार रकममा पनि...
तामाकाेशि नदिमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ जना पुगेकाे छ।
अन्डाको भाउ सोमबारदेखि लागु हुने गरी घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताएकाे छ।
गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको खेल तारिफयोग्य भएको बताएकी छिन् ।
नेपाल आईसीसी टी २० विश्वकपअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएकोमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाएको हो।
नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.