आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । सेयर बजार २६९८.४४ बिन्दुमा झरेर बन्द भएको हाे।
काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । संघको शनिवार सम्पन्न साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन । कार्यसमितिकाे प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल,...
नेपाली कांग्रेसले आमनिर्वाचनका लागि निर्देशिका ल्याएको छ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको...
सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ ।
सरकारी अस्पताल भन्नेबित्तिकै बिहानैदेखि टिकट काट्न लागेको लामो ताँती, रिपोर्ट लिन घण्टौँको पर्खाइ र कागजी फाइल बोकेर यताउता दौडिरहेका बिरामीका आफन्तकाे दृष्य आँखा र दिमागमा आइहाल्छ । तर, ललितपुरको लगनखेलस्थित...
© 2026 Cloud Patrika. All Rights Reserved.