सभामुख अर्याल छठ मनाउन पर्सा जाने

सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा प्रस्थान गर्ने भएका छन् ।

९ घण्टा अगाडि

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

९ घण्टा अगाडि

मन्त्री साह र उद्योगमन्त्री पीयुष गोयलबीच भेटवार्ता, के भयो कुराकानी ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

९ घण्टा अगाडि

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

१० घण्टा अगाडि

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२१ घण्टा अगाडि

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौँ, २७ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ...

२१ घण्टा अगाडि

आजदेखि छठ पर्व सुरु, छठमय बन्दैछ मिथिला

दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ ।

२१ घण्टा अगाडि

मकवानपुरमा सवारी दुर्घटनाः कम्तिमा दशको मृत्यु, पाँच जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

२ दिन अगाडि

सवारी चापका कारण घोप्टेभिरमा एकतर्फी यातायात

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

२ दिन अगाडि

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट...

२ दिन अगाडि
1 2 3 … 3,751