करदाता प्रोत्साहनमा उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्रीको फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिएका छन् ।

३ घण्टा अगाडि

घर निर्माण फेस्ट आगामी पुसमा, उत्पादन र सेवाको लाइभ प्रशारण गर्न मिल्ने सुविधा थपिने

काठमाडों। ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज...

११ घण्टा अगाडि

१० लाख विजेता ग्राहकले कन्चनपुरमा किनेका थिए सामान

कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

१३ घण्टा अगाडि

२५० को सामान किन्दा १० लाखको सरकारी चिट्टा

शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जिनेका छन् ।

१३ घण्टा अगाडि

खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रुपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ ।

१४ घण्टा अगाडि

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

१४ घण्टा अगाडि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ ।

१५ घण्टा अगाडि

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, संरचनामै क्षति

आज राती सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो गएको छ ।

१५ घण्टा अगाडि

किसानका गुनासा सुन्न तीन मन्त्री एकै ठाउँ

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ ।

१ दिन अगाडि

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए सपथ

काठमाडौं, २१ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित...

१ दिन अगाडि
1 2 3 3,700