यस्तो आउनेछ आगामी बजेट, सिद्धान्त र प्राथमिकताको लक्ष्य के ?

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

१ महिना अगाडि

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

१ महिना अगाडि

सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पु¥याउने निर्णय...

१ महिना अगाडि

सुर्खेत चिसापानी प्रशारण लाइनमा ऊर्जामन्त्रीको चासो, तिब्र पुनर्निर्माणका लागि निर्देशन

मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत सुचारु गर्न पहल गरिरहेको, जानकारी दिएको छ ।

१ महिना अगाडि

जालपादेवी केबलकार निर्धारित समय र लागतमै सम्पन्न हुँदै, दुई महिनाभित्र सञ्चालनमा आउने

आइएमई समूहले निर्माण गरिरहेको सो परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै परियोजना सम्पन्न हुने कम्पनीको दाबी छ ।

१ महिना अगाडि

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ ।

२ महिना अगाडि

काठमाडौं अवतरणका क्रममा टर्किस एयरको ल्याण्डिङ गियरमा आगो

काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।

२ महिना अगाडि

बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।

२ महिना अगाडि

प्रधानमन्त्री कार्यालयले तयार पार्यो बजेट सुझाव पोर्टल, आफ्ना माग सिधै माग्न सकिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ।

२ महिना अगाडि

पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ ।

२ महिना अगाडि
1 16 17 18 19 20 3,677