सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

तालिका अनुसार मछिन्द्रले फागुन २१ गते जावलाखेलविरुद्ध खेल्दै यात्राको सुरुआत गर्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

४ वर्ष अगाडि

एक महिनामै थपिए ३ लाख ६८ हजार वालेट प्रयोगकर्ता, कनेक्ट आइपीएस प्रयोग गर्ने कति ?

पछिल्लो समय एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

४ वर्ष अगाडि

कर्णालीको मुख्यमन्त्रीले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शर्माले मुख्यमन्त्री नियुक्त भएको दशौं दिनमा विश्वासको मत पाएका हुन्।

४ वर्ष अगाडि

सन्दीपले गरे सोमपालसहित केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो

उनले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका हुन् ।

४ वर्ष अगाडि

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ ।

४ वर्ष अगाडि

पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण

नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।

४ वर्ष अगाडि

‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, परिणाम दिन्छु’

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे । उनले भने, 'अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु।

४ वर्ष अगाडि

संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए । उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त...

४ वर्ष अगाडि

नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

४ वर्ष अगाडि

मरणोपरान्त सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।

४ वर्ष अगाडि
1 … 1,502 1,503 1,504 1,505 1,506 … 3,736