यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै

काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज...

२ वर्ष अगाडि

सुनमाया बुढाले चीनमा जितिन अर्को उपाधि

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् ।

२ वर्ष अगाडि

अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?

काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ। अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३...

२ वर्ष अगाडि

नेपाल र अमेरिका भिड्दै, नेपाल बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकाविरूद्ध पहिले बलिङ गर्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। त्रिकोणात्मक सिरिजमा...

२ वर्ष अगाडि

पर्यटन बोर्डमा सेलरोटी पकाउने प्रतियोगिता

काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिता गरिएको छ ।

२ वर्ष अगाडि

भाइटिकाको दिन कहाँ छ धेरै वर्षाको सम्भावना ?

यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा...

२ वर्ष अगाडि

नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत आज

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ...

२ वर्ष अगाडि

गाई, गोरु र गोवर्दन पूजा आज

आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो...

२ वर्ष अगाडि

म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

२ वर्ष अगाडि

हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५...

२ वर्ष अगाडि
1 538 539 540 541 542 3,686