नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण मंगलबार देखि बन्द गरेको छ ।
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
चिसो मिठाई चाँडै पग्लिन्छ र हातभरि बग्न थाल्छ। तर अब वैज्ञानिकहरूले यस्तो आइसक्रिम बनाएका छन् जुन तातो मौसममा पनि पग्लिँदैन।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।
काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ ।
माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट...
जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।
नेपाली बजारमा आज सुनको मूल्य ताेलामा ११ सयले गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएकाे छ। भुकम्पमा एक जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.