नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छिन् ।
बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् ।
निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले यी ७ प्रकारका संस्था र व्यक्तिसँग आर्थिक सहयोग (चन्दा) लिन नपाउने भएका छन् ।
केहि दिन देखि लगातार घटेकाे नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार करिब ९ अंक बढेको छ ।
देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा उत्कृष्ट महानगरपालिका रहेको छ ।
एशियाली विकास बैंक (एडीबी) ले सोना श्रेष्ठलाई आफ्नो दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको छ।
राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।
नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.