काठमाडौं महानगरपालिकालाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु...

५ महिना अगाडि

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको...

५ महिना अगाडि

बालेन शाहले भने ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। झापा ५ को कमल गाउँपालिकाका स्थानीयहरूसँग आज कुराकानीका क्रममा शाहले यस्ताे बताएका हुन्।

५ महिना अगाडि

पश्चिमी नेपालका भूभागमा आज हिउँ र पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी नेपालका भूभागमा आज अपराह्न हिउँ र पानी पर्ने सम्भावना रहेको छ।

५ महिना अगाडि

सुनकाे भाउ फेरि बढ्याे, यस्ताे छ आजको मुल्य

नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

५ महिना अगाडि

पुस महिनामा भित्रियाे २ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षकाे पुसमा करिब २ खर्ब रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्स बढेको हो ।

५ महिना अगाडि

राष्ट्रिय आर्थिक गणना २०८२ अन्तरक्रिया: सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग सोमबार महासंघको सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

५ महिना अगाडि

सामान्य बढ्याे नेप्से, घट्यो कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । नेप्से १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।

५ महिना अगाडि

प्रधानमन्त्रीले भनिन् ‘ महावीर पुन रिसाएर हिंडेका हुन्’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।

५ महिना अगाडि

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष ओझालाई पदमुक्त गर्ने आदेशमा रोक

सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई रोक लगाउन नपर्ने आदेश दिएकाे छ । सर्वोच्च अदालतले यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु...

५ महिना अगाडि
1 53 54 55 56 57 3,678