ग्लोबल आईएमई बैंकले कर्जा नोक्सान ग्यारेन्टीसम्बन्धी सम्झौता गरेको छ । बैंकले नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग यस्तो सम्झौता गरेको हो ।
जापानी भाषा तथा संस्कृती सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।
न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।
उत्कृष्ट बेलायती प्रतिभामा एप्पलको जारी लगानीले एआई र टेक्नोलोजी महाशक्ति दुवैको रूपमा हाम्रो विश्वव्यापी साखलाई उजागर गर्दछ,उनले माइक्रोब्लगिङ साइट एक्समा लेखेकी छिन्।
काठमाडौं । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको...
काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।
नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका...
हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाललाई आममाफी दिएको भन्दै आज बिहान राष्ट्रपति पौडेललाई भेटेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले तीन बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.