सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।गत वर्ष प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ...
नेपाल राष्ट्र बैंकले विदेशी वस्तु आयातमा लचकता अपनाएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै तेस्रो मुलुकबाट सामान आयातको भुक्तानी सीमा बढाएको हो ।
राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा ५०० डलरसम्म पुर्याएको हो ।
नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको बक्यौता रहेकोले क्रमिक रूपमा अन्यको पनि लाइन...
त वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको...
सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७९/०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको हो ।
उनले भने- अन्तिसम्म लडाइँ लड्ने को हो भन्दा रवि लामिछाने भन्नुहोला । म बचतकर्ताहरूले आफ्नो लगानी एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु । म बचतकर्ताहरूको पक्षमा लड्छु ।
कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर परेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.