समाज

सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।

४ घण्टा अगाडि

देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।

१ दिन अगाडि

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

५ दिन अगाडि

असोजभित्र यस वर्ष कार्यान्वयनमा ल्याइने योजनाको डीपीआर सक्न सहरी योजना आयोगलाई निर्देशन

सम्पन्न योजनाको संरक्षण र दिगो उपयोगको विषय नयाँ योजना निर्माण गर्ने जत्तिकै महत्वपूर्ण काम छ । हामीले नवनिर्माणमा ध्यान दिएर पुग्दैन । अरवौँ खर्च गरेर बनाइएका सम्पत्तिको संरक्षण र दिगो...

१ हप्ता अगाडि

माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकिछिन् । मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद...

१ हप्ता अगाडि

आर्थिक वर्षको पाँच दिनमै स्वास्थ्य र शिक्षामा लगाइएको समता कर फिर्ता

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयनमा नलैजाने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत यस्तो कर लगाउने घोषणा...

२ हप्ता अगाडि

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।

३ हप्ता अगाडि

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

३ हप्ता अगाडि

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर, २७ असारः बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त...

३ हप्ता अगाडि

तामाकोशी गाउँपालिकाले नागरिक पेन्सन योजना सञ्चालन गर्ने, लगानी कोषसँग सम्झौता

काठमाडौं, ११ असार । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका निमित्त कार्यकारी निर्देशक...

१ महिना अगाडि
1 2 3 6