विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

विष्णुमतीको किनारमा आयोजना गरिएको दौडमा भने स्याण्डिल र भाइको ट्र्याक लगाएरै कुदेकी उनले प्रथम स्थान हासिल गरिन् । त्यसबेला उनलाई थाहा थिएन, उनको जीवनको परिभाषा त्यही १ हजार ५ सय मिटरको दौडले निर्धारण गरिसकेको रहेछ ।

ज्ञान सम्मेलनको निष्कर्षः कोरोना भन्दा नसर्ने रोग भयावह, यसरी गर्न सकिन्छ जोखिम न्यूनीकरण

मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको छ ।

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने नगरपालिका फोरमको तयारी, २० हजारको कोरोना परीक्षण...

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण दायरा फराकिलो बनाउने भएको छ । समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि आइतबार बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

कस्तो ठाउँ पहिरोको जोखिममा, कसरी थाहा पाउने पूर्व संकेत ?

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ नेपालमा दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट बनेका ठाउँहरुमा बस्ती बसेको छ।

६ जना रक्तदातामा १ जनामात्र महिला, एबी नेगेटिभ रगत हुने जम्मा शून्य दशमलव ४२...

क्लाउडपत्रिका काठमाडौ, १२ साउन । नेपालमा ६ जना रक्तदातामा १ जनामात्र महिला रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार कुल रक्तदातामध्ये करीब ८४ प्रतिशत पुरुष...

कोरियामा नेपाली नाटक, केदार श्रेष्ठको एकल प्रस्तुतिमा पाँच पात्र

क्लाउडपत्रिका काठमाडौं । रङ्गकर्मी केदार श्रेष्ठले कोरियाका दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गरेका छन् । उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल...

३ करोड लागतमा यसरी फेरिदैछ शंख पार्क

काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नंं ४ स्थित शंख पार्कको प्रस्तावित गुरु योजना सार्वजनिक भएको छ । आइतबार सो गुरुयोजना छलफलका लागि सार्वजनिक गरिएको...