रोनाल्डोले भने ‘सब्सक्राइबमा मिस्टर बिस्टलाई हराउछु’
मिस्टरबिस्टको हालसम्म रोनाल्डोको भन्दा २७ करोड ५२ लाख बढी अर्थात् ३३ करोड १० लाख सब्सक्राइबर छन् ।
गोल्डेन ट्रेल वल्र्ड सिरिजको फाइनल अन्नपूर्ण क्षेत्रमा, विश्वभरका उत्कृष्ट माउन्टेन रनर आउँदै (भिडियोसहित)
विश्व प्रसिद्ध शाहसिक दौड प्रतियोगिता गोल्डेन ट्रेलको फाइनल नेपालमा आयोजना हुने भएको छ ।
कोरोना नियन्त्रण कोषमा जुट्यो दुई अर्ब १३ करोड, खर्च शून्य
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।
चिनियाँ अभिनेत्री छिङ भिजिट नेपाल २०२० की सद्भावना दूत
काठमाडौं,२ कात्तिक । चर्चित चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत बनेकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री...
एनएमबी र नेपाल भारत मानव विकास मैत्री संघले दिए सरकारलाई हजार थान पीपीई
एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले सरकारलाई १ हजार थान पीपीई दिएका छन् । एनएमबीले ७ सय र संघले ३ सय थान पीपीई आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण
महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् । यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४ सेकेण्डसहित रजत जित्दा कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य हात पारिन् ।
टी-२० सिरिज: त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ । खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए।
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी भूमिका
काठमाडाैं, १६ जेठ । लैंगिक समानताकाे लागि आवाज उठाउँदै आएका विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ पनि समावेश भएकी...
यी हुन् कोरोना संक्रमितको नि:शुल्क उपचार हुने ८३ अस्पताल
त्यस्तै सुचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ ।
बिसोन्स इनर्जी ड्रिंक नेपाली बजारमा, २५० एमएलमा उपलब्ध
क्लाउडपत्रिका
काठमाडौं, १२ साउन । मलेसियाको लोकप्रिय इनर्जी ड्रिंक बिसोन्सको नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि आधिकारिक बिक्रेता नियोज नेपाल सप्लायर्सले यसको...