हाँस्य कलाकार ‘वेलासे’ कोरोना मुक्त

बेलायतमा कोरोना संक्रमण भएपछि उपचार गराइरहेका बेलासे दुइसाताको अस्पताल बसाईपछि डिस्चार्ज भएका परिवारिक स्रोतले जनाएको छ । उनि अझै ६ हप्ता अस्पतालकै निगरानीमा रहनेछन् ।

ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न कार्यालयनै धाउनुपर्ने व्यवस्था हट्दै

अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।

नेपाललाई मलेसियाले हरायो

२० जेठ, काठमाडौं । बलियो टीम मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ । आइतबार मलेसियाले घरेलु मैदानमा नेपाललाई २—० गोल अन्तरले पराजित गर्यो ।...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

पूर्वी नेपालमा बढ्दैछ नाइरोबी फ्लाईको संक्रमण, कति घातक ?

नेपालको पूर्वी तराईमा नाइरोबी फ्लाई किराका कारण हुने संक्रमण बढ्न थालेको छ । यो किराबाट निस्कने कडा एसिडका कारण मानिसको छालामा एलर्जी हुने गरेको छ ।

पपुवा न्यूगिनीले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

कीर्तिपुरमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछी नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ ।

भरतपुरको क्यान्सर अस्पताल अध्यक्ष विहीन

काठमाडौं, २९ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । अध्यक्ष...

कालिमाटी तरकारी बजारमा आउने ६६ प्रतिशत आलु भारतीय

काठमाडौं, १ कात्तिक । कालिमाटी तरकारी तथा फलफूल बजारमा आउने गरेको कुल आलुमा ६६ प्रतिशत आलु भारतबाट मात्रै आउने गरेको छ । पछिल्लो...

घट्यो सुनचाँदीको भाउ

सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

के हो निपाह भाइरस ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सतर्क गराउँदै यसका लक्षण र रोकथामका...