देशका धेरै ठाउँको मौसम बद्ली: हिउँदे वर्षासँगै हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ।

फ्रिजको पानी धेरै पिउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । गर्मी मौसम सुरु भयो । तिर्खा मेटाउन अधिकांश व्यक्ति फ्रिजको चिसो पानी पिएर तत्काल आनन्द लिन चाहन्छन् । तर, पिएको केही बेरका लागि...

अक्षय कुमारले युट्युवर विरुद्ध हाले ५ अर्बको मानहानी मुद्दा

काठमाडौं । भारतिय सिनेमा उद्योग बलिउडका सुपरस्टार अक्षय कुमारले विहारका युट्युवर राशिद सिद्धिकीविरुद्ध ५ अर्ब भारुको मानहानी मुद्दा दायर गरेका छन् । सुशान्त सिंह...

सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

तालिका अनुसार मछिन्द्रले फागुन २१ गते जावलाखेलविरुद्ध खेल्दै यात्राको सुरुआत गर्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

पारससंगै जर्सी नम्बर ७७ पनि रिटायर्ड

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याउने भएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा...

सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकेको छ।

अब सार्वजनिक यातायात चढ्नेलाई फेस सिल्ड अनिवार्य

सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो।

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

एजेन्सी । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ। जर्मनीको लाइपजिगमा गएराति...

बेङ्ग्लोरलाई हराउँदै हैदराबाद क्‍वालिफायरमा

हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले २ चौका र २ छक्काको सहयोगमा ५० रनको योगदान गरे ।

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले...