आज तीज, शिवालयमा दिदिबहिनीको रौनक

काठमाडौं, १६ भदौ । आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको...

टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो, ‘ए’ ग्रेडका खेलाडीले मासिक ६० हजार पाउने

मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

सयपत्री र मखमलीले ढकमक्क बतासे डाँडा (फोटो फिचर)

ह्वाइट गुम्वा तथा बतासे डाँडा यतिबेला ढकमक्क फुलेको सयपत्री र मखमलीले रंगिएको छ ।

इरानसँग वेल्स पराजित, अन्तिम १६ मा पुग्ने सम्भावना न्यून

कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।

अनिलको लगातार दोस्रो अर्धशतक

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धसतक बनाएका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य...

काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

साग महिला क्रिकेट: नेपाल बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं, १८ मंसिर । साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिम खराब ब्याटिङका...

जल क्षेत्रको पर्यटन र सहासिक खेलबारे छलफल सम्पन्न

काठमाडौं, २१ जेठ । साहसिक खेल तथा जल पर्यटनका सरोकारवालाहरुले नेपालमा जल पर्यटनको सम्भावना भए पनि राज्यले परम्परागत पर्यटन प्रवद्र्धनमा मात्र ध्यान दिएको र...

भ्वाइस किड्स सिजन- २ को उपाधि स्पन्दन सुब्बालाई

भ्वाइस किड्स सिजन-२ को उपाधिपनि टिम प्रमोद खरेलका स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन् ।