मास्क लगाउँदा नगर्नुस् यी पाँच गल्ती

काठमाडौं । संक्रमणबाट बच्नको मास्क अनिवार्य भएको छ । यसको लागि नेपाल सरकारले मास्क अभियान पनि सञ्चालन गरिरहेको छ । संक्रमणबाट बच्नको लागि मास्क...

प्रधानमन्त्रीको निर्देशन : निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस

प्रधानमन्त्रीको निर्देशन ः निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस

पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना पुष्टी

नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन्

हरितालिका तीज: दर खाँदा मिलाउनुहोस् खानाको सन्तुलन, के-खाने, के-नखाने ?

भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरूको मत छ ।

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

‘चुम्बन विवाद’मा परेका स्पेनका फुटबल प्रमुख निलम्बन

विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।

बार्सिलोनाले रियल बेटिसलाई हरायो,च्याम्पियन्स लिगमा स्थान पक्का

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

११०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

आजदेखि नाडा अटो शो, के हो मूख्य आकर्षण ?

काठमाडौं, १० भदौ । नाडा अटो शो मंगलबारदेखि राजधानीमा शुरु हुँदैछ । नेपाली बजारमा सवारी साधनको आकर्षण स्थापित गराउने उद्देश्यसहित नाडा अटोमोवाइल एशोसिएशन अफ...

श्रृंखला खतिवडा रियालिटी शो ‘द लिडर’ मा निर्णायक

काठमाडौं । रियालिटी शो 'द लिडर' मा मिस नेपाल शृंखला खतिवडा पनि जोडिने भएकी छिन् । खतिवडाले निर्णायकको भूमिकामा 'द लिडर' मा आउने...