काठमाडौं । नर्वेलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको हो। गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
जुड बेलिंघमकाे दुई गोल मद्दतमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्ड अब अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
