च्याम्पियन्स लिग: बार्सिलोनाको लज्जास्पद हार
शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
जमैका ट्रिनबागोसँग पराजित, सन्दीपले लिए एक विकेट
सन्दिप बाहेक अन्य बलर महँगो साबित हुँदा ट्रिन्बागोले ठुलो योगफल बनाउन सफल भयो । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो । यस सँगै सन्दिपले यस सिजनको सबै खेलमा विकेट हात पार्न सफल भएका छन् ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
च्याम्पियन्स लिग: पहिलो खेलमै बार्सिलोनाको लज्जास्पद हार
बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरेका थिए । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ र थोमस मुलरले १ गोल गरे ।
दोधारा चाँदनीमा भाइरल ज्वरोको बिरामी बढ्यो
दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।
कोरोनाको तेस्रो भरियन्ट ५० प्रतिशत बढी संक्रामक
नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जीन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको हो ।
एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण पठाउने
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।
माओवादी लडाकुदेखि साग स्वर्णसम्मको यात्रा
न खेलाडी बन्ने सपना थियो , न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले जिवनको बाटो मोडिदियो । अहिले आफ्नै विगतबारे सोच्दा अनुपमा मगरलाई सपना झैं लाग्छ ।
गोरखामा स्वास्थ्य बिमाको पहुँच साढे १६ प्रतिशत जनतामा मात्रै
काठमाडौं, ७ माघ । स्वास्थ्य बिमा सुरु भएको साढे दुई वर्ष बितिसक्दा पनि गोरखामा साढे १६ प्रतिशत जनतामा मात्रै स्वासथ्य बिमाको पहुँच पुगेको छ...



































