सुन,चाँदीको भाउ घट्यो

तीनदिन स्थिर रहेको चाँदीको मूल्य आज घटेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। शनिबार, आइतबार र सोमबार चाँदी प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।

सावित्राको दुई गोलमा भारतलाई नेपालले हरायो

काठमाडौं ।ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई...

यू १७ महिला एसियन कप छनोटमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा

खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

जोर्डनसँग पराजित हुँदै उपविजेता बन्यो नेपाल

नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।

चर्चामा विष्णु माझीको ‘दसै/तिहार’ गीत

काठमाडौं । तीजमा विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले तहल्कै पिट्यो । यो गीतलाई दर्शकले औधी माया दिए । महिलाहरुको पीडा पोखिएको भन्दै...

‘लाज शरणम्’लाई प्रदर्शनको अनुमति

चलचित्र 'लाज शरणम्'ले देशैभर प्रदर्शनको अनुमति पाएको छ।

दिल्ली हाफ म्याराथनमा सन्तोषीकाे राष्ट्रिय कीर्तिमानि

नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

सुनको मूल्य प्रतितोला ८० हजारभन्दा माथि, एकैदिन १५०० बढ्दा फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं, १२ फागुन । सुनको मूल्य बढ्ने क्रम सोमवार पनि जारी नै रह्यो । सोमवार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । आइतवार...

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।

टी-२० त्रिकोणात्मक सिरिज: नेपालले नामिबियासँग खेल्दै

घरेलु मैदानमा हुन लागेको टी -२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।