आज खिर खाने संस्कृति, के छ महत्व ?

१५ साउनलाई नेपाली समाजमा खिर खाने दिनका रुपमा मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

टर्कीका जनता विश्वकै सबैभन्दा ठूलो चिया पारखी, नेपाल कति नम्बरमा ?

टर्कीमा १० जनामध्ये नौ जनाले नियमित रूपमा तातो चिया पिउने गरेको पाइछ ।

पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

पेरिस ओलम्पिकमा जापानले पदक तालिकामा अग्रता लिएको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार जापानले ४ स्वर्ण, २ रजत र १ काष्य पदक जितेको छ । उसको कुल ७ पदक भएको छ । समान स्वर्ण जितेको अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

पेरिस ओलम्पिकको पहिलो दिनमै १३ स्वर्ण जित, कुन देशले जिते ?

पेरिस ओलम्पिकको शनिबार पहिलो दिन १३ स्वर्ण पदकको छिनोफानो लागेको छ । जसमा अस्ट्रेलिया तीन स्वर्ण जित्दै पहिलो स्थानमा छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ ।

फैलिँदै हैजा, कसरी बच्ने ?

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको छ । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ ।

पेरिस ओलम्पिकको भब्य उद्घाटन, नेपाली खेलाडीको खेल कहिले ?

पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पहिलो पटक रंंगशालाबाहिर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो । नेपालका खेलहरु आजैबाट सुरु हुँदैछन् ।

कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

बुधबारबाट पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।

महिला एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो नेपाल

नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

काठमाडौंमा रातभर भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।