काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ।
काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नतीमा देखा परेका चुनौति, असल अभ्यास तथा अवसर विषयक कार्यशाला काठमाडौंमा सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द...
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा...
काठमाडौं । ओरो ट्राभल्स एण्ड टुर्स प्रालीले आफ्नो काठमाडौं कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । विदेशबाट नेपालतर्फ आउने पर्यटक तथा नेपालबाट विदेशतर्फ जाने पर्यटक, विद्यार्थी, श्रमकर्मी लगायत सबै पेशा व्यवसायका...
पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।
मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत...
काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले लेखेकि छिन्...
यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।
सोमबार देशका धेरैजसो ठाउँमा मौसम बदली हुने भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.