युरोकपमा इतिहास बनाउँदै क्रिष्टियानो रोनाल्डो

युरोकपमा आज क्रिष्टियानो रोनाल्डोले इतिहास बनाउँदै छन् । पोर्चुगलले चेक रिपब्लिकसँग खेलेर युरोकपमा सुरुवात गर्दैछ। खेल राति पौने १ बजे हुनेछ।

टियागो इभीको सबै मोडलको मूल्य एक लाख बढ्यो, तत्काल किन्नेलाई पुरानै भाउ

टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ।

सुनको भाउ स्थिर, चाँदी महँगियो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

वेस्ट इण्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आयोजक वेस्ट इण्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको छ ।

विश्वकपमा वेस्ट इन्डिजले बनायो सबैभन्दा ठूलो स्कोर

यो लक्ष्य जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । यसअघि अस्ट्रेलिया र श्रीलंकाले २०१ रन बनाएको थियो ।

युरो कप: फ्रान्स, स्लोभाकिया विजयी, एम्बाप्पेको नाक भाँचियो

खेलका दौरान नाकमा चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । एमबाप्पेको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । ९०औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो ।

टी-२० विश्वकपमा न्यूजिल्याण्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कीर्तिमान बने पनि विश्वपमा यस्तो कीर्तिमान पहिलो पटक बनेको हो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने क्यानडाका साद बिन जाफरले सन् २०२१ मा विश्वकपको छनोट खेलमा पानामाविरुद्ध चार ओभर बलिङ गर्दा सबै मेडन राख्दै दुई विकेट लिएका थिए।

युक्रेनमाथि रोमानियाको प्रभावशाली जित

एजेन्सी । जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत रोमानियाले शानदार सुरुवात गरेको छ । समूह 'ई' अन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनलाई ३-० गोलअन्तरले...

टी-२० विश्वकपः ‘सुपर-८’ को समीकरण टुंगियो, भारत र अष्ट्रेलिया एकै समूहमा

वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको 'सुपर-८' समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम 'सुपर-८' मा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् ।

बंगलादेशसँग पनि बलरले सिर्जना गरेको अवसरलाई ब्याट्सम्यानले उपयोग गर्न सकेनन्

पाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग हारेको छ । कम लक्ष्य पाए पनि नेपाललाई बंगलादेशले २१ रनले हराएको हो । नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन रह्यो ।